ताजा र मिठो कफी आफ्नै घरमा कसरी सजिलै पकाउने?

१. एक कपको लागि दुई चम्चा धुलो कफी (१०/१२ ग्राम) उम्लेको पानीमा हाल्ने, चलाउने र आगो निभाएर २/३ मिनेट ढकनीने छोप्ने।
२. चियाछान्नी वा फिल्टर पेपरले छानेर कफी कपमा खन्याउने र इच्छाअनुसार चिनी/मह, दालचिनीको धुलो, पाउडर दुध मिसाउने वा नमिसाइकन पिउने।