Nepal Coffee Price 2016 Harvest

Fresh Cherry  NPR 80/Kg (apprx US$0.76 per kg) Parchmet Coffee  NPR 400/Kg  (apprx US$ 3.80 per kg) Dry Cherry  NPR 140/Kg  (apprx US$ 1.33 per kg)  ex rate 1US$=105NPR कफी चेरी प्रतिकिलो ८० रुपैयाँ राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंसिर १ गतेबाट लागू हुने गरी यो वर्षको कफीको न्यूनतम मूल्य निर्धारण गरेको छ । यसअनुसार ए ग्रेड फ्रेस चेरी …