कफीको फोहोर बस इन्धन

बेलायतस्थित एक टेक्नोलजी कम्पनीले प्रयोग भइसकेका कफीलाई ऊर्जाका रूपमा उपयोगमा ल्याउने जनाएको छ । टेक्नोलजी फर्म ‘बायो–बिन’ ले सवारी साधानहरूमा इन्धनका रूपमा कफीको फोहोर प्रयोग गर्ने जनाएको हो । डिजेलसँग कफीको फोहोर मिसाएर निकालिएको इन्धन राम्रो खाले जैविक ऊर्जा बन्ने र यसलाई सार्वजनिक यातायातमा उपयोगमा ल्याउन सकिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । बीबीसी अनलाइनले ‘बायो–बिन’ लाई उद्धृत गर्दै लेखेको …

London Buses With Waste Coffee Grounds

The oil giant Shell is partnering with the biofuel firm bio-bean to begin powering some of London’s buses with processed waste coffee grounds. To be more specific, some of London’s buses will begin using a new biofuel dubbed “B20,” which features a 20% bio-component containing part coffee oil. Importantly, the new biofuel can be used by the buses in use …

के भन्छन् डाक्टर ?

नितु घले शुक्रवार, कात्तिक १७, २०७४ हेल्थ एन्ड कफी मानसिक अस्पताल, लगनखेलमा साइक्यासटिकका रूपमा कार्यरत डाक्टर लता गौतमले कफीकै कारण बिरामी भएर आएका कुनै पनि बिरामी अहिलेसम्म फेला पारेकी छैनन्। भन्छिन्, ‘कफी पिउनु साधारणतः राम्रो मानिन्छ। तर, कति पिउने भन्ने कुरा महत्वपूर्ण हुन्छ।’ एउटा लिमिटेसन बनाएर कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक भएको उनी बताउँछिन्। गौतमका थुप्रै बिरामी कफीबारे विभिन्न खालका …

कफीबाटै जीवन धान्नेहरू

राजेश बर्मा शुक्रवार, कात्तिक १७, २०७४ कफी उत्पादन विश्वभरि फैलिएको कफीको लोकप्रियता र आकर्षणबाट फूलकुमार लामा पनि बच्न सकेनन्। पर्यटन व्यवसायीसमेत रहेका उनले कफी क्षेत्रमा २१ वर्षअघि हात हाले। अचेल कफीको उत्पादन र व्यापारबाट उनलाई फुर्सदै छैन्। उनलाई कामले कहिल्यै फुर्सद हुँदैन। उनी प्रायः लमजुङ, रसुवा, काभ्रेपलाञ्चोक, कास्कीतिर पुगिरहन्छन्। उनी कफीकै लागि डुलुवा बनेका छन्। ‘मलाई बेफुर्सदिलो बनाएको छ’, लामा …

सिर्जनादेखि कूटनीतिसम्म

रामकला खड्का शुक्रवार, कात्तिक १७, २०७४ विश्वप्रसिद्ध कफी पारखी ‘हुँदै नहुनुभन्दा नमीठो कफी भए पनि हुन्छ’ फिल्म निर्देशक डेभिड लिन्चको यो भनाइ कैयौं कफी पारखीलाई सही लाग्न सक्छ। विश्वचर्चित कविदेखि कलाकार, उपन्यासकारदेखि नाटककार, दार्शनिकदेखि जासुसमात्रै होइन, नेतादेखि राजनेतासम्मले कफीलाई आफ्नो साथी बनाएका छन्। विश्वका चर्चित सैनिक शासक नेपोलियन बोनापार्टले मृत्युकोशय्यामा पनि एक चम्चा कफीको मागेका थिए, ‘बेहोस भएर बस्नुभन्दा कफी …