एउटै फार्मबाट ५ करोडको अर्गानिक कफी विदेश निर्यात

०१ बैशाख २०७५| सरिता श्रेष्ठ|नागरिक न्युज धादिङ – उत्तर फर्किएको सुख्खा डाँडा, साना बुट्यान जंगलभित्र लटरम्म पाकेका कफीका बोट। किसानलाई टिप्न भ्याई नभ्याई छ। टन्टलापुर घाममा कफी टिप्न बारीभरी किसानको लर्को लाग्ने गर्छ। बारीभरी कफीबोटले ढकमक्क हुने गरेपछि त्यस ठाउँलाई समेत कफीडाँडाको रुपमा चिनिने गर्दछ। जिल्लाको सिद्धलेक गाउँपालिकाको नलाङमा पर्ने यस क्षेत्रमा कफी खेती गरेर करोड कमाउने गर्दछन्। यहाँ उत्पादन …

नेपाली कफी: अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट

काठमाडौँ, चैत २१ गते ।Gorkhapatraonline.com नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट स्थान पाएको छ । अन्तर्राष्ट्रिय संस्था ‘कफी रिभ्यु’ ले नेपालका एक कम्पनीको कफीको नमुना परीक्षण गरी सो स्थान दिएको हो । नुवाकोटको लेकाली कफीले उत्पादन गरेको कफीको नमुना परीक्षण गरी कफी रिभ्युले ९० अङ्क प्रदान गरेको छ । विश्वका उत्कृष्ट कफीहरूको नाम कफी रिभ्युले प्रकाशन गरेको छ । जसमा नेपाल …

नेपाली कफीलाई ९० स्कोर

बुधवार, चैत्र २१, २०७४ कारोबार संवाददाता पालको प्राङ्गारिक कफीले गुणस्तर, प्रविधि र स्वादको आधारमा गरिएको परिक्षणमा ९० अंक (स्कोर) प्राप्त गरेको छ । यो अंक कफी निर्यातमा विश्वमै दरिएका छिमेकी मुलुक भारत र चीनको तुलनामा उच्च हो ।  नेपालको प्राङ्गारिक कफीले गुणस्तर, प्रविधि र स्वादको आधारमा गरिएको परिक्षणमा ९० अंक (स्कोर) प्राप्त गरेको छ । यो अंक कफी निर्यातमा विश्वमै दरिएका छिमेकी …

नेपाली कफी अन्तर्राष्ट्रिय बजारमै अब्बल

बुधबार, २१ चैत २०७४ |  दिलीप पौडेल, नागरिक न्यूज काठमाडौं – नेपाली बगानमा उत्पादित कफीले अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जा पाएको छ । लेकाली कफी स्टेट नुवाकोटमा फलेको कफी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल स्थापित भएको हो। दुई छिमेकी मुलुक चीन र भारतलाई उछिन्दै सन् २०१८ मा नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा ९० स्कोर (अंक) पाएको हो । अमेरिकामा रहेको कफी कन्सल्टिङ कम्पनीले विभिन्न मापदण्ड बनाएर …

चीन र भारतलाई उछिन्दै विश्वमै अब्बल बन्यो नेपाली कफी

काठमाडौं । नेपाली कफी अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको इज्जत जोगाउन सफल भएको छ। विश्वभर उत्पादन हुने कफीको गुणस्तरसम्बन्धी सूचकांकका आधारमा घोषणा गरिने उत्कृष्टतामा यो वर्ष नेपाली कफीले ९० अंक प्राप्त गरेको छ। पहिलोपटक नेपाली कफी संसारभरका उत्पादनलाई उछिन्दै उच्च अंक प्राप्त गर्न सफल भएको हो। विश्वभरका कफीको गुणस्तर र बजारीकरणका विषयमा निगरानी राख्दै आएको ‘कफी रिभ्यु डट कम’ ले यो वर्ष …