Nepali Coffee in Belgium

Himalayan Arabica Nepali coffee in Brussels Holiday Fair

We are pleased to see our award winning HimalayanArabica® Nepali coffee at the Belgium’s biggest tourism event – “Brussels Holiday Fair 2017” held in Brussels from 2 to 5 February 2017.

Nepal Embassy in Belgium has participated in the fair which was organized by FISA, Belgium. More than 800 exhibitors has participated as exhibitors this year.

Greenland Organic Farm Nepal  as the producer of HimalayanArabica® Nepali coffee, would like to thank HE Mr. Lok B. Thapa, ambassador, embassy team, all visitors, friends & well wishers of Nepal and Nepali communities living in Belgium for helping Nepali producer to promote Nepali products in Europe through Belgium. 

Nepal’s Best and Internationally Awarded Coffee

Rendezvous with Mr. Raj Kumar Banjara

Interview on Food & Wine Magazine, Dec 2016 Issue

2016 remained as the very important year in the history of Nepal coffee.
International Award
Nepal Coffee under the brand name of HimalayanArabica® has been awarded as the Best Gourmet Coffee of 2016 in Paris, France on 1st July 2016. The coffee has been recognised for Superior Taste and Flavour. Twenty-four coffee growing countries participated in the competition in five different categories and Nepal Coffee won the title of Produit Gourmet 2016. This is the very first time Nepal Coffee has been recognized internationally.

 National Award
Nepal Government Awards Greenland Organic Farm Pvt. Ltd., producer of Himalayan Arabica Coffee as the “Best Coffee Processor” on the auspicious occasion of 12th National Coffee Day on November 16, 2016. Hon. Gauri Shankar Chaudhary, Minister of Agricultural Development together with the Mr. Sheshkanta Gautam, Executive Director of Nepal Tea and Coffee Development Board (NTCDB) has handed over the award certificate.

In connection with the above mentioned awards and to join him in their passionate pursuit to produce Nepal’s best coffee for the world, we are exploring more about Greenland Organic farm, producer of Himalayan Arabica Nepali Coffee.

Raj Kumar Banjara, Managing Director of Greenland Organic Farm and the first Coffee Q Grader of Nepal has a passion to produce world-class specialty coffee in Nepal. He has been working in different sectors of coffee industry including, growing, processing, roasting and exporting Nepali coffee to the global market.

Rendezvous with Mr. Banjara
Q. Tell us about Greenland Organic Farm Pvt. Ltd.

Greenland Organic Farm is ‘cooperative based’ ethical coffee farm with over ten years of growing, processing, roasting and exporting the best Himalayan Arabica Specialty Coffee Nepal has to offer. We are growing coffee together with 465 individual households (representing approximately 2325 farmers) who are a part of 12 separate coffee cooperatives. We feel proud to be a farmer and we are dedicated to grow better crops each year.

“Our ethical approach and commitment of producing highest quality specialty coffee has been recognized. We would like to thank Nepal Government for motivating us to do even better in the days to come”

Q. What is HimalayanArabica Coffee?
HimalayanArabica® is an ethical, specialty Nepali coffee brand that produces the finest, organic, single variety, shade grown greens beans, artisan roasted beans and ready to brew drip coffees. HimalayanArabica Coffee stands for quality, transparency and sustainability of Nepalese coffee industry.

Q. How the idea came from about Himalayan Arabic Coffee?
I was always looking for something creative and something that contributes both to the society and a joyful living. Every Tuesdays we used to have a tea ceremony class in our university. It was fascinating and I was dreaming about our great Himalayan coffee. Later I found we have great Arabica beans in Nepal and that’s how HimalayanArabica® get birth.

Q. Inspiration, who are supporting your idea?
My associate farmers, my passionate partners and my production team including my wife and son are my real supporters. Moreover, I found my customers the great innovators and the critics. Every time when we add up a new product in our line then our customer were so constructive and present their valuable ideas and we are bound to adopt their creativity. My customers are the real inspiration for my idea.

Q. How you started the business?
Long story, short version – I was already into trading business. But I found Trading is ‘lifeless’. Production is a creation, is art and it has a life. You can enjoy both luxury of your life and citizens accountability through production than trading.

Q. What are the challenges of quality coffee production?
In whole production process from seed-to-cup you have only two choices – either you can maintain the original quality of coffee or you can deteriorate the quality going through every process. Our main challenge is to maintain closer to the original quality.

Q. What are the opportunities?
The biggest opportunity is you can be a proud contributor for the protection of ecosystem and biodiversity benefitting all human and global society. Specialized and unique export market and virtually no competition. At the same time, you can enjoy travelling, learning different cultures and life style of rural people. Indeed you can enjoy your life at fullest and sharing happiness.

Q: How would you describe the Nepal specialty coffee in present days?
Most of our coffees are ‘Premium grade’ and to promote it as ‘Specialty’ we really need a careful attention, deep understanding of Arabica coffee and a hard work to make it happen. Our coffees are of course – highland grown, shade grown, organically cultivated, Arabica varieties but these attributes doesn’t simply enough to rate as ‘specialty’. A through quality measures has to be considered from ‘selective picking’, ‘green grading’ to ‘right roasting’ to ensure the Specialty grade. Specialty coffees are ‘made’ and it is not just a regular/natural process of producing coffees.

“We need to understand the quality assessment protocols of grading coffee so that we can improve coffee and change lives of producers. Because you cannot simply produce great coffees rather great coffees are the result of dedication, passion and depth knowledge of production through cultivation to packaging. Q grader may be helpful disseminating all these ‘really important’ protocols to follow by farmers to importers.”

Q. What are your future plans?
Coffee is my life. I cannot go away from it. Every day we are thinking something new, something creative and something that really works out for all of us. We have introduced ‘Easy Drip Coffee’ in recent days and an exciting product is in the pipeline.
If you’re passionate about something, you’re almost always going to be rewarded eventually. If you go into business solely to make money, you’re almost guaranteed to fail. And we don’t want to fail. We do something great for us and for the society.

Download (PDF, 1.2MB)

कफी खेतिबाट नेपालमा लाखौँलाई रोजगारी दिन सकिन्छ


राजकुमार बन्जारा

राजकुमार बन्जारा

बेरोजगारीको कारण अहिले नेपाली युवाहरु दिनानुदिन बिदेशीने क्रम बढेको छ भने नेपालमा आउने नेपाली पर्यटकको संख्या पनि बढीरहेको अवस्था छ । यस्तो अवस्थामा युवाहरुलाई एकै ठाँउमा गोलबन्द गरी शीप, क्षमता अभिवृद्धि गर्न सक्ने कार्यलाई निरन्तरता प्रदान गरी कफी कृषि सुरु गर्ने र भएकालाई निरन्तरता दिन सकेमा उत्पादन, प्रशोधन, निर्यात, होमस्टे लगायत पर्यटन विकासको साथै थुप्रै किसिमवाट बेरोजगार युवा तथा कृषकहरुको आयस्तरमा वृद्धि गर्न सकिन्छ । मध्य पहाडी क्षेत्रमा पाइने जलबायुमा सजिलै लगाउन सकिने कफी खेतीलाई अर्गानिक उत्पादनको रुपमा पहिचान गराउन सकेमा अन्य विकसित मुलुकहरुमा प्रतिस्प्रधात्मक रुपमा अगाडि बढाउन सकिने कुरामा दुई मत छैन । नेपाली हावापानी माटो सुहाउँदो प्राङगारिक अराबिका जातको कफी खेतीबाट पर्यटन प्रवद्र्धन, वातावरणीय सन्तुलन कायम गर्दै कृषकहरुको आर्थिक अवस्थामा परिवर्तन ल्याई देशको अर्थ तन्त्रमा ठुलो टेवा पु¥याउन सकिने देखीएको छ ।
मध्य पहाडी क्षेत्रमा नगदेवाली कफीको प्रचुर सम्भावना बोकेको छ । हालै फ्रान्सको राजधानी पेरीसमा सम्पन्न प्रतियोगितामा नेपालबाट भाग लिएको ग्रिनल्याण्ड अर्गानिक फार्मको हिमालयन अराबिका कफीले पाँच विधा मध्ये एक द बेस्ट गउमेन्ट (राम्रो उच्च गुणस्तर)कफी २०१६ द्यभकत न्यगचmभत ऋयााभभ द्दण्ज्ञट अवार्ड र १२ औँ राष्ट्रिय कफी दिवसको अवसरमा उत्कृष्ट कफी प्रशोधनकर्ताको रुपमा पुरष्कृत भएको छ । कफी समेत जितेको छ । लामो समयदेखी कफीको उत्पादन, प्रशोधन, विस्तार तथा निर्यातमा लागिरहेका ग्रिनल्याण्ड अर्गानिक फार्म प्रा.लि.का संचालक, नेपालका एक मात्र कफी क्यु ग्रेडर तथा व्यवसायिक कफीका अभियन्ता राजकुमार बन्जाराले नेपाली कफीलाई अन्तराष्ट्रिय कफी एटलासमा समावेश गराउने समेत काम गरेका छन् । उनै बन्जारासँग हामीले नेपालमा कफीको अवस्था तथा सम्भावनाबारे थप जानकारी लिने प्रयास गरेका छौँ, प्रस्तुत छ सोहि कुराकानीको संपादीत अंश :
नेपालमा कफीको सम्भावना कसरी देख्नुहुन्छ ?
नेपालमा पाइने सबै कफी ८०० मिटरदेखि १ हजार ६ सय मिटरसम्मको उचाईमा उत्पादित अराविका जातका हुन् । सबै ठाउँमा हातैले टिपेका कफीहरू हाते वा लघु पल्पिङ मेसिनमा प्रशोधन गरिन्छ । अन्य कफी उत्पादक मुलुकहरूको भन्दा भिन्न प्रकारको हावापानी भएकाले नेपाली कफीमा विशिष्ट प्रकारको गुण र बास्ना छ । साथै, नेपालका प्रायः सबै कफी प्राङ्गारिक प्रद्धतीबाट उत्पादित भएकाले नेपाली कफीलाई अन्तराष्ट्रिय बजारमा उच्च गुणस्तरीय कफीको रूपमा हेर्ने गरिन्छ । नेपाली कफी खास गरी अमेरिका र युरोपेली मुलुकहरूमा निर्यात हुने गर्छ । नेपाली कफीलाई तत्कालै अन्तराष्ट्रिय व्यवसायिक बजारमा लान नसके पनि विशिष्ट बजारमा भने लान सकिन्छ ।
कफी दीर्घकालीन नगदेबालीको रुपमा विस्तार तथा प्रवद्र्धन गर्न खास के गर्नुपर्छ ?
कफी दीर्घकालीन नगदेबाली भएको हुनाले अन्न तथा अरू बालीहरूको तुलनामा यसबाट कृषकलाई बढी लाभ हुन्छ । कुनै समय विदेशी पर्यटक र ‘एक्सपट्रियट’ ले मात्र कफी पिउँछन् भन्ने नेपाली सोच रहकोमा अब यो पेयले उल्लेख्य घरेलु उपभोक्ता प्राप्त गरिसकेको छ । तसर्थ, नेपाली कफीलाई गुणस्तरमा सम्झौता नगरी व्यावसायिक खेतीतर्फ उन्मुख गराउन सके आत्मनिर्भरता प्राप्त गर्नुका साथै अन्य बह–ुआयामिक फाइदा लिन सकिनेछ ।
लामो समयदेखी कफीमा लाग्दा तपाँइले बढी कफी क्षेत्रलाई योगदान पु¥याउनुभयो अथवा तपाँइलाई कफी क्षेत्रले ठुलो परीचय दियो ?
यो दुवै हो । मेरो विधावारीधिको अध्ययन अनुसन्धानमा अर्गानिक कृषि अन्तर्गत कफी कृषिलाई नै मुख्य विषय बनाएँ । जसले गर्दा अर्गानिक कफी कृषिको धेरै पाटाहरु उजागर भए । कफी क्षेत्रकै सबैभन्दा उच्चतम मानिने कफी क्यु ग्रेडरको अभ्ययन पुरा गरी व्यवसायिक लाइसेन्स लिएर नेपालमा कफी प्रयोगशाला र अध्ययन अनसन्धान गरी Specialty कफी भन्ने कुराको चर्चा आम कृषक र उद्योगीहरुमा चेतना जगाउनको लागि मद्धत गरेँ । नेपाली कफीलाई अन्तराष्ट्रिय कफी एटलासमा समावेश गराने देखी अन्तराष्टिय पुरस्कार दिलाउन समेत भई नेपाली कफीलाई एउटा नयाँ अन्तराष्ट्रिय उचाइमा पु¥याउन मद्धत गरेँ । यसै गरी कफीले पनि मलाई नाम, मान–प्रतिष्ठा र संवृद्ध जिवन दिइरहेको छ ।
अन्तराष्ट्रिय बजारमा कफी निर्यात गर्न मुल चुनौती के छ ?
मुलतः उच्च मुल्य गुणस्तरमा एकरुपता नहुनु, माग अनुसार कम उत्पादन हुनु र आयातकर्ता मुलुकसँगको आर्थिक कुटनितिक सम्बन्ध कमजोर हुनु नेपाली यसका मुल चुनौती हुन् । युरोपियन मुलुकमा हामीले गुणस्तरीय कफी पठाइराखेका छौँ तर हाम्रो छिमेकी मुलुक चाइनाले भने वस्तु आयात सुचीमा नेपाली कफीलाई समावेश नगरेको कारणले गर्दा माग भए पनि चाइनामा हामीले कफी पठाँउन सकेका छैनौँ । जो अवसरलाई सदुपयोग गर्न राज्य स्तरबाट पहल भइदिए नेपाली कफीको विस्तारको दायरा फराकिलो हुने थियो ।
कफी क्षेत्रका समस्या तथा चुनौतीहरु के–के छन् ?
नेपालमा कफी क्षेत्रका समस्या मूलतः उत्पादनसँग सम्बन्धित छन् । मध्यम उचाइका पहाडमा फल्ने अराबिका कफीलाई उच्च कोटीको कफीको रूपमा स्वीकार गर्न तयार रहेको विश्व कफी बजार गुणस्तरमा कुनै सम्झौता नगर्ने सर्तमा हामीसँग कफी मागिरहेको छ तर हामी मागको तुलनामा अत्यन्तै न्यून मात्रामा कफी उत्पादन गरिरहेका छौँ । किनभने नेपालका अधिकांश कफी साना किसानहरुले उत्पादन गर्छन । नेपालमा कफी स्टेटहरु छैनन् ।
कफीलाई मुल पेशा नबनाई सहायक बालीको रुपमा मात्र खेती गरीन्छ । त्यसैले मुल रुपमा नेपाली कफीलाई गार्डेन कफीको रुपमा उत्पादन गरीन्छ, जसले गर्दा गुणस्तरमा एकरुपता हुँदैन । सेतो गवारो, सिन्दुरे जस्ता रोग÷कीराले आक्रमण गर्दा समयमै सजिलै गरी उपचार अपनाउन सकिदैँन । मात्रात्मक रूपमा धेरै कफी उत्पादन गर्नका लागि आवश्यक उपयुक्त जग्गा तथा कामदारको अभाव छ । कफी सम्बन्धी अध्ययन÷अनुसन्धान गरेका विज्ञको कमी छ । राज्यले कफी सम्बन्धी नीतिगत तथा स्वामित्वका सन्दर्भमा आशातित सम्बोधन गर्न सकेको देखिन्न । किसानलाई यस क्षेत्रमा लाग्न र रहिरहन उत्प्रेरणाका ठोस कार्यक्रम भएका छैनन् । कफी प्रशोधनमा एकरूपता छैन । कफी व्यवसायीहरुमा आचार संहिताको अभाव छ ।
अन्त्यमा केही भन्नुहुन्छ कि ?
कफी बोटबाट टिपीसकेपछि त्यसमा मुल रुपमा २ चिज मात्र गर्न सकिन्छ । त्यसमा भएको गुणलाई कायमै राख्न सकिन्छ वा बिगार्न सकिन्छ त्यसैले हामी सबै कफीकर्मीहरुले त्यसमा भएको गुणलाई कायमै राख्न मात्र ध्यान दियो भने नेपाली कफीको खास विशेषतालाई कायम राखी विश्व बजारमा नेपाली कफीको एउटा छुट्टै पहिचान र परीचय बनाउन सकिन्छ । उदाहरणको रुपमा ब्लु माउन्टेन (Blue Mountain)कफीलाई लिँउ जसले विश्व कफी बजारमा आफ्नो छुट्टै पहिचान बोकेको छ ।

Nepal Government Awards Greenland Organic Farm

Nepal Government, Ministry of Agriculture with Nepal Tea & Coffee Development Board has awarded our company, Greenland Organic Farm Pvt. Ltd., producer of Himalayan Arabica Coffee  as the “Best Coffee Processor” on the auspicious occasion of 12th National Coffee Day on November 16, 2016. Hon. Gauri Shankar Chaudhary, Minister of Agricultural Development has handed over the award certificate. 

Finally, our ethical approach and commitment of producing highest quality specialty coffee has been recognized. We would like to thank Nepal Government for motivating us to do even better in the days to come.

Award Certificate

The Award Certificate

गुणस्तरीय कफी प्रशोघन गरी नेपाली कफीलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएकोले हिमालयनअराबिका® कफीका उत्पादक ग्रिनल्याण्ड अर्ग्यानिक फार्मलाई नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकाश बोर्डले १२औ राष्ट्रिय कफी दिवसको अवसरमा “उत्कृष्ट कफी प्रशोघक” छनौट गरि पुरस्कृत गरेको छ।

Receiving Award

Receiving Award

पुरस्कृत हुनपाएकोमा हामी ग्रिनल्याण्ड अर्ग्यानिक फार्म परिवार गौरवान्वित भएका छौ। हामीले अथक रुपमा निष्ठापूर्वक उच्चगुणस्तरीय नेपाली कफी उत्पादन गरी अन्तराष्ट्रिय स्तरमा चिनाउन गरेको प्रयासलाई उच्चमुल्याङ्कन गरी आउदा दिनहरुमा अझ राम्रो गर्दै जानकोलाई प्रेरित गर्नु भएकोमा नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकाश बोर्ड र कृषि विकाश मन्त्रालयलाई धेरै धन्यावाद।


RajKumar Banjara talking with Mr. Sheshkanta Gautam, Executive Director of Nepal Coffee Board after being awarded

















अखबारमा कफी दिवस


कफीको मूल्य बढ्यो, कुनको मूल्य कति ?

श्रोत: अनलाइनखबर, ३० कात्तिक, २०७३

३० कात्तिक, काठमाडौं । कफी दिवसकै अवसर पारेर राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंसिर १ गतेदेखि लागू हुने गरी कफिको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

बोर्डका अनुसार गत वर्ष भन्दा य वर्ष कफीको मूल्यकमा प्रतिकेजी ३ देखि २५ रुपैयाँले वृद्धि भएको छ । बोर्डले कफीलाई तीन तहमा बर्गीकरण गरेर न्यूनतम मूल्य निर्धारण गरेको छ । जसमा ‘फ्रेस चेरी ए’ ग्रेड कफीको मूल्य प्रतिकिकलो ८० रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्य गत वर्षको भन्दा ३ रुपैयाँले बढी हो ।

त्यस्तै ‘फ्रेस चेरी बी’ ग्रेडको मूल्य ७८ रुपैयाँ तोकिएको छ । यो मूल्य पनि गत वर्षको भन्दा ३ रुपैयाँले नै बढी हो । फ्रेस चेरी कफी भन्नाले कृषकबाट उत्पादित ताजा प्याक गरिएको र पानीमा डुबेको कफि हो ।

यसैगरी ‘पर्चामेन्ट ए’ ग्रेडको कफी प्रतिकिलो ४ सय १५ रुपैयाँ तोकिएको छ । यो मूल्य गतवर्षको भन्दा १५ रुपैयाँले बढी हो । त्यसै गरी ‘पर्चामेन्ट बी’ ग्रेडको कफीको मूल्य भने प्रतिकिलो ४ सय रुपैयाँ निर्धारण गरिएको छ । बोर्डका अनुसार यो मूल्य गतवर्षको भन्दा २५ रुपैयाँले बढी हो ।

त्यस्तै ग्रेड एको ‘ड्राइ चेरी’ को मूल्य प्रतिकिलो १ सय ४० रुपैयाँ, बी ग्रेडको प्रतिकिलो १ सय र सी ग्रेडको ४० रुपैयाँ तोकिएको बोर्डका कायृकारी निर्देशक शेषकान्त गौतमले बताए ।

मागभन्दा उत्पादन कम

नेपालबाट विदेश निर्यात हुने बस्तु मध्ये कफी एक महत्वपूर्ण कृषिजन्य उत्पादन हो । तर, स्वदेश तथा विदेशमा कफीमा माग बढ्दो छ ।

माग बढेपनि सोही अनुसारको उत्पादन भने हुन सकेको छैन । अहिले नेपालबाट मात्रै विदेशमा ८ हजार मेटि्रक टन कफीको माग छ । तर, पछिल्लो उत्पादको तथ्याङ्क अनुसार वाषिर्क उत्पादन ४ सय ३४ मेटि्रक टन मात्रै उत्पादन भएको देखिन्छ ।

यो उत्पादन पनि विगत वर्षहरुको तुलनामा ६ प्रतिशतले गिरावट आएको बोर्डले जानकारी दिएको छ ।
गत वर्ष भारतीय नाकाबन्दी तथा विनाशकारी भूकम्पबाट कफी उत्पादनमा गिरावट आएको बोर्डले जनाएको छ । गतवर्ष ४ सय ६३ मेटि्रक टन कफी उत्पादन भएको थियो ।

कफी खेति फैलिँदो

चिया तथा कफी विकास बोर्डका अनुसार यो वर्ष भने कफी उत्पादनमा उल्लेख रुपमा बढने विश्वास गरेको छ ।

बोर्डका अनुसार आर्थिक वर्ष २०७२/७३ सम्ममा आइपुग्दा कुल २६ सय ८१ हेक्टर क्षेत्रफलमा भूममा कफी खेती गरिएको छ । यो संख्या गतवर्षभन्दा २ सय ८७ हेक्टरले बढी हो ।

१० करोड रुपैयाँको कफी निर्यात

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत वष कुल ५ करोड ५६ लाख रुपैयाँ बराबरको १ सय ५ टन कफी आयात भएको छ ।

तर, निर्यात भने आयात भन्दा दोबर भएकोृ केन्द्रले जनाएको छ । केन्द्रमा अनुसार गत वर्ष मात्रै नेपालबाट १० लाख ८ करोड रुपैयाँ बराबरको १ सय १२ मेटि्रक टन कफी निर्यात भएको छ ।

बोर्डका अनुसार आर्थिक वर्ष २०७१/२०७२ को भन्दा आर्थिक वर्ष २०७२/२०७३ मा निर्यात १५ लाख रुपैयाँ बढेको छ । भने आयत १० लाख रुपैयाँले घटेको छ।

Govt fixes support price for coffee

Source: The Himalayan Times 16.11.2016 (

Nepal Tea and Coffee Development Board (NTCDB) — a specialised body of the government for the development of tea and coffee — fixed the support price for coffee today.

The board has fixed the support price of the product in different stages of processing.

As per the support price determined by NTCDB, farmers can sell Fresh Cherry ‘A’ grade coffee for Rs 83 per kg and ‘B’ grade per kg at Rs 78. Likewise, Rs 415 per kg has been set for grade ‘A’ parchment coffee and Rs 400 per kg for grade ‘B’ parchment coffee. Parchment coffee is prepared through advance quality pulping equipment.

For Dry Cherry, which is produced through a primitive method of drying coffee Rs 140, Rs 100 and Rs 40 have been fixed for grade ‘A’, ‘B’ and ‘C’, respectively, according to the board.

Nepal Coffee Support Price

Nepal Coffee Support Price

The NTCDB has fixed the support price to safeguard the farmers ensuring their returns. It is also going to mark the 12th National Coffee Day on Wednesday and the major emphasis of the National Coffee Day will be promotion of quality production, to be self-reliant in coffee and promoting exports.

Coffee has been identified as a major cash crop and is also a priority export product. The government’s export strategy — Nepal Trade Integration Strategy, 2016 — has also highlighted coffee as a potential export commodity from Nepal if it is properly marketed and branded in international arena.

Mostly, Arabica variety of coffee is being cultivated in Nepal and 41 districts of the mid-hill range are appropriate for coffee production. Coffee plantation is suitable at an altitude of around 1,100 metres.

NTCDB also launched a campaign to distribute quality seedlings of coffee in the potential area since last year.

Under this campaign, around one million seedlings are expected to be distributed by the end of this fiscal year and cultivation area is also expected to be increased by an additional 500 hectares, according to Shesh Kanta Gautam, executive director of NTCDB.

Though there is tremendous potential for coffee production, the country has been importing coffee from various countries to cater to local demand.

According to the board, the country imported 111 tonnes of coffee valued at Rs 55.6 million against total export of 112 tonnes worth Rs 108.19 million in last fiscal 2015-16. Coffee cultivation area till last fiscal stood at 2,618 hectares and production stood at 434 tonnes, as per NTCDB.

The NTCDB has been working with Nepal Bureau of Standards and Metrology to prepare a national standard for coffee and the government has also been preparing a five-year coffee development strategy for the integrated development of the coffee sector.

There is high demand for Himalayan Coffee in the international market but the country has been able to tap only a small segment of the market in China, Japan, Korea and Germany.

मागको ५ प्रतिशत मात्रै कफी निर्यात

श्रोत: कान्तिपुर दैनिक मंसिर १, २०७३

निर्यातजन्य कफीको विदेशमा ८ हजार टन माग रहेका बेला नेपालको उत्पादन ४ सय ३४ टन (ग्रिन बिन) पुगेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड १२ औं राष्ट्रिय कफी दिवसका अवसरमा मंगलबार राजधानीमा पत्रकार सम्मेलनमा कफी उत्पादन अघिल्लो वर्षको दाँजोमा थोरै गिरावट आएको जानकारी दिइयो । बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमका अनुसार अघिल्लो वर्ष नेपालभर हरियो कफी बिनको कुल उत्पादन ४ सय ६३ टन हाराहारी भएको थियो । यी दुई वर्षको उत्पादनलाई विश्लेषण गर्दा कफी उत्पादनमा ६ प्रतिशत गिरावट आएको छ ।

बोर्डले भूकम्प, भारतले लगाएको आर्थिक नाकाबन्दी, खडेरीका कारण कफी उत्पादनमा गिरावट आएको दाबी गरेको छ । तर, बोर्डले जिल्ला कृषि विकास कार्यालयलाई उद्धृत गर्दै कफी खेती गर्ने प्रचलन र क्षेत्रफल बढेको बताएको छ । कफी विस्तार कार्यक्रमको प्रभावस्वरूप कफी रोपण क्षेत्र गत वर्ष २३ सय ८१ हेक्टर थियो, अहिले बढेर २६ सय १८ हेक्टर क्षेत्रफल पुगेको बोर्डको भनाइ छ । क्षेत्रफल बढेका कारण आगामी वर्ष भने उत्पादनमा वृद्धि हुने प्रक्षेपण गरिएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार गत वर्ष ५ करोड ६५ लाख रुपैयाँ बराबरको १ सय ११ टन कफी आयात भएको थियो भने ९ करोड ९३ लाख बराबरको १ सय टन हाराहारी कफी निर्यात भएको देखिन्छ । बोर्डले यस वर्ष १० लाख कफीका बिरुवा उत्पादन हुने अनुमान गरेको छ । यत्रो संख्यामा बिरुवा उत्पादन भइरहेकाले २०७३ साललाई कफी रोपण वर्ष भनिएको छ ।
यो वर्ष थप ५ सय हेक्टरमा कफी खेती हुने अनुमान गरिएको छ । मंसिर १ गते मनाइने कफी दिवसले गुणस्तरीय कफी उत्पादनमा जोड गरेको छ । यसैबीच बोर्डले मंसिर १ गतेदेखि लागू हुने गरी कच्चा कफीको मूल्य निर्धारण गरेको छ । फ्रेस चेरी कफी ग्रेड ए (अर्गानिक प्रमाणित भएको) ८३ रुपैयाँ किलोग्राम, ग्रेड बीलाई ७८ रुपैयाँ प्रतिकिलोग्राम निर्धारण गरेको छ । त्यसैगरी ड्राई चेरी ग्रेडअनुसार १ सय ४०, १ सय र ४० रुपैयाँ तोकिएको छ । पार्चमेन्ट कफीअन्तर्गत ग्रेडअनुसार ४ सय १५ र ४ सय तोकिएको छ ।


१२औ राष्ट्रिय कफी दिवस र कफीको न्युन्तम सहमत मूल्य

नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले १२औँ राष्ट्रिय कफी दिवसको अवसरमा जारी गरेको प्रेस विज्ञप्ती
मिति २०७३।७।३०

प्रिय पत्रकार मित्रहरू, स्वागत अभिवादन !

गएको ११ औँ राष्ट्रिय कफी दिवसमा २०७२ साललार्इ कफी नर्सरी वर्ष घोषणा भए अनुसार देशभर वृहत् कफी नर्सरी तालिमहरू सञ्चालन गरी ब्यापक रूपमा कफी नर्सरी स्थापना गरिएको थियो । गुणस्तरीय नर्सरी नै उत्पादन वृद्धीको मूख्य आधार भएकोले कफी नर्सरी स्थापना गरी विरूवा उत्पादन गर्ने कार्यलार्इ अभियान कै रूप दिइएको थियो । अभियानको उपलब्धी स्वरूप यस वर्ष करिब दस लाख कफी विरूवा उत्पादन हुने अनुमान गरिएको छ । विरूवा उत्पादन हुनु एउटा पाटो हो । तर उत्पादन वृद्धी गर्न ती विरूवाहरू रोपिनु पर्दछ । तसर्थ, २०७३ साललार्इ कफी रोपण वर्षको रूपमा घोषणा गरी १२ औँ राष्ट्रिय कफी दिवस मनाउने कार्यक्रम तय भएको छ । यस वर्षको राष्ट्रिय कफी दिवसको नारा रहेको छ-

गुणस्तरीय कफी उत्पादन – आजको प्रमुख आवश्यकता !

आत्मनिर्भरता र निर्यात प्रवर्द्धनका लागि –  अर्थपुर्ण सार्थकता !!

कफी निर्यातजन्य महत्वपुर्ण वस्तु हो । स्वदेश र विदेशमा नेपाली कफीको माग बढेको पाइन्छ । विदेशमा मात्र 7०००-8००० मे.टन कफीको माग छ । तर उत्पादन र मागको वीचमा ठूलो खाडल भएको देखिन्छ । पछिल्लो तथ्याङ्क अनुसार जम्मा जम्मी 4३४ मे.टन ग्रीन वीन उत्पादन भएको देखिन्छ । गएको वर्षको तुलनामा यो करिब ६ प्रतिशतको गिरावट हो । गत वर्ष ४६३.५ मे.टन कफी उत्पादन भएको थियो । भुकम्प, अघोषित नाकाबन्दी र खडेरीका कारण यस वर्ष कफीको उत्पादन घटेको अनुमान गर्न सकिन्छ । तर विभिन्न जिल्लाहरूमा बोर्ड तथा जिल्ला कृषि विकास कार्यालयहरूले सञ्चालन गरेको कफी विस्तार कार्यक्रमको प्रभाव स्वरूप कफी रोपण क्षेत्र भने गत वर्षको 2381 हेक्टरबाट बढेर यस वर्ष २६१८ हेक्टर क्षेत्रफलमा पुगेको छ । तसर्थ, यस वर्ष कफी उत्पादनमा गिरावट आए पनि आगामी वर्षहरूमा वृद्धि हुने आँकलन गर्न सकिन्छ ।

त्यस्तै, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क अनुसार रू ५ करोड ५६ लाख बराबरको १०५ मे.टन कफी आयात भएको छ भने रू १० करोड ८ लाख बराबरको ११२ मे.टन कफी निर्यात भएको छ । गत वर्ष ५ करोड ६५ लाख बराबरको १११ मे.टन कफी आयात र ९ करोड ९३ लाख बराबरको करिव १०० मे.टन कफी निर्यात भएको थियो । यस तथ्याङ्कले गत वर्षको तुलनामा आयात केही घटेको र निर्यात केही बढेको देखाउँछ ।

यस वर्ष कफीको क्षेत्रमा भएका प्रमुख गतिविधीहरू

  • व्यवस्थापिका संसदद्वारा International Coffee Agreement, 2007 अनुमोदन भर्इ विश्व कफी क्षेत्रको सर्वोच्च संस्था International Coffee Organisation को सदस्यता लिन नेपालको बाटो खुलेको छ ।
  • २०७२ साललार्इ कफी नर्सरी वर्ष घोषणा गरी देशव्यापी रूपमा नर्सरी तालिमहरू सञ्चालन गरी कफी नर्सरी स्थापना गरिएको थियो। यसको उपलब्धी स्वरूप १० लाख विरूवा उत्पादन हुने अनुमान गरिएको छ । सो परिमाणका सबै विरूवा रोपण भएमा आगामी वर्ष थप ५०० हेक्टर क्षेत्रफलमा कफी रोपण क्षेत्र विस्तार हुनेछ ।
  • नेपाल व्यापार एकीकृत रणनीति, २०१६ अन्तर्गत Other Export Potential Product को रूपमा सूचीकृत भएको छ ।
  • कफी क्षेत्रको विकासका लागि ५ वर्षे रणनीतिक योजना तयारी अन्तिम चरणमा पुगेको छ ।
  • नेपाली कफीको राष्ट्रिय मापदण्ड तयारीका लागि नेपाल गुणस्तर तथा नापतौल विभाग मार्फत कार्य भर्इ रहेको ।

शेषकान्त गौतम

कार्यकारी निर्देशक

तथ्याङ्कमा कफी हेर्नको लागि तलको PDF हेर्नुहोला

Download (PDF, 499KB)

Five-year coffee development strategy in offing

Source: The Himalayan Times 13.11. 2016 (

Focusing on quality and enhancing the productivity of the coffee sector, the National Tea and Coffee Development Board (NTCDB) has proposed a five-year strategic plan (2016-21). The strategic plan has been submitted to the board committee of NTCDB, which is led by the minister for agricultural development, for approval.

The NTCDB strategy focuses on five major strategic dimensions to realise the ultimate goal of commercial farming of Nepali Arabica coffee in all 41 districts of the country that have been identified as suitable for coffee cultivation.

According to Sheshkanta Gautam, executive director of NTCDB, the strategy focuses on Arabica variety of coffee, which is largely being cultivated in the country and can fetch comparatively high prices as compared to Robusta coffee, which is also cultivated in the country.

According to the latest available data, coffee is cultivated on 2,381 hectares of land and the total annual production hovered around 463 tonnes in 2014-15, as per NTCDB.

“There is high demand for Nepali coffee in the international market but the country has failed to tap the opportunities due to low production volume,” said Gautam.

The strategy developed by NTCDB, with support of the European Union-funded Trade and Private Sector Development Programme under the Ministry of Commerce, is expected to enhance the production base of coffee.

According to the strategic plan, NTCDB in coordination with the Nepal Agriculture Research Council and the Coffee and Tea Development Section under the Ministry of Agricultural Development (MoAD), will support the research works and carry out various activities aimed at making farmers aware about higher yields from coffee production and motivate them to take up coffee plantation in larger areas of land in the 41 districts identified as being suitable for coffee cultivation.

Similarly, various activities to manage the pests and diseases in coffee plants will be designed and implemented shortly, through which NTCDB expects to boost production and quality of Nepali coffee.

Elevate production area: Study

KATHMANDU: A recent study has recommended elevating the coffee cultivation area as the currently cultivated areas will face challenges due to global warming after two decades. The study titled, ‘Suitability Analysis and Projected Climate Change Impact on Banana and Coffee Production Zones in Nepal’ has suggested to elevate coffee production area to around 1,350 metres because the temperature there after 20 to 30 years will be similar to that of 1,100 metres, where the coffee is being cultivated in the country at present. “It would be better to elevate new farming areas as the country is planning to embark on a long-term strategy for coffee sector development,” said Juerg Merz, who is currently serving as programme adviser at HELVETAS Nepal.

The strategic plan has also talked about amending National Coffee Policy-2003 to motivate farmers towards quality production and increase export of coffee in the international market to yield foreign currency. The strategic plan has identified the need to revise the existing coffee policy also for developing linkages in national as well as domestic markets, increase sales of Nepali coffee to address the growing demand and maintain the image of Nepali organic coffee in the international market.

Likewise, the plan has also emphasised on formulating a separate policy to regulate all concerned non-governmental organisations — national and international — and coffee sector-related activities through NTCDB with an aim of consolidating the benefits to the smallholders.

On the other hand, proper management of coffee subsector development programmes and coordination with relevant stakeholders is expected to lead to achievement of efficiency in negotiating and justifying organic certification, fair trade recognition and increased sales in both national and international markets, according to the strategic plan.

The strategic plan has also highlighted the crucial aspect of market promotion and trademark registration of Himalayan Coffee in various export destinations. Currently, Korea, Japan, China and Germany are the major export markets of Nepali coffee.

CEO Elected as Member of European Centre for Research Training and Development, UK

Our CEO Mr. Raj Kumar Banjara  has been elected as the Member of European Centre for Research Training and Development UK (ECRTD) from November 01, 2016.  

Some of his significant scientific research papers has been published in The European Journal  of Agriculture and Forestry Research and The Global Journal of Agricultural Research in the recent days. 

Prof. Stephen M. Jackson and Dr. Markus Hagg on behalf of The board of ECRTD has elected  him as member. Here you can find his recent articles. Alternatively, you can also click following direct link for the articles:


Download (PDF, 301KB)

Download (PDF, 352KB)

Download (PDF, 284KB)

Download (PDF, 311KB)