पेन्सनसरह कफी

– लालप्रसाद शर्मा, माधव अर्याल – कान्तिपुर फाल्गुन ६, २०७३ नेपालमै पहिलो पटक गुल्मी आँपचौरका हीरा गिरीले विसं १९९५ मा बर्माबाट केही कफीका बिरुवा ल्याई रोपेका थिए । त्यसपछि फाट्टफुट्ट लगाउन सुरु गरिएको कफी ४१ जिल्लामा विस्तार भइसकेको छ । कफी अन्य बालीको तुलनामा ५/६ गुना बढी फाइदा दिने नगदेबाली हो । नेपालको पहाडी भेगमा उत्पादित अर्गानिक कफीको विदेशमा उच्च …