पेन्सनसरह कफी

– लालप्रसाद शर्मा, माधव अर्याल – कान्तिपुर फाल्गुन ६, २०७३ नेपालमै पहिलो पटक गुल्मी आँपचौरका हीरा गिरीले विसं १९९५ मा बर्माबाट केही कफीका बिरुवा ल्याई रोपेका थिए । त्यसपछि फाट्टफुट्ट लगाउन सुरु गरिएको कफी ४१ जिल्लामा विस्तार भइसकेको छ । कफी अन्य बालीको तुलनामा ५/६ गुना बढी फाइदा दिने नगदेबाली हो । नेपालको पहाडी भेगमा उत्पादित अर्गानिक कफीको विदेशमा उच्च …

मागको ५ प्रतिशत मात्रै कफी निर्यात

श्रोत: कान्तिपुर दैनिक मंसिर १, २०७३ http://kantipur.ekantipur.com/news/2016-11-16/20161116081606.html निर्यातजन्य कफीको विदेशमा ८ हजार टन माग रहेका बेला नेपालको उत्पादन ४ सय ३४ टन (ग्रिन बिन) पुगेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड १२ औं राष्ट्रिय कफी दिवसका अवसरमा मंगलबार राजधानीमा पत्रकार सम्मेलनमा कफी उत्पादन अघिल्लो वर्षको दाँजोमा थोरै गिरावट आएको जानकारी दिइयो । बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमका अनुसार …