नेपाली कफीलाई ९० स्कोर

बुधवार, चैत्र २१, २०७४ कारोबार संवाददाता पालको प्राङ्गारिक कफीले गुणस्तर, प्रविधि र स्वादको आधारमा गरिएको परिक्षणमा ९० अंक (स्कोर) प्राप्त गरेको छ । यो अंक कफी निर्यातमा विश्वमै दरिएका छिमेकी मुलुक भारत र चीनको तुलनामा उच्च हो ।  नेपालको प्राङ्गारिक कफीले गुणस्तर, प्रविधि र स्वादको आधारमा गरिएको परिक्षणमा ९० अंक (स्कोर) प्राप्त गरेको छ । यो अंक कफी निर्यातमा विश्वमै दरिएका छिमेकी …

कफीको मूल्य बढ्यो, कुनको मूल्य कति ?

श्रोत: अनलाइनखबर, ३० कात्तिक, २०७३ http://www.onlinekhabar.com/2016/11/501541/ ३० कात्तिक, काठमाडौं । कफी दिवसकै अवसर पारेर राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंसिर १ गतेदेखि लागू हुने गरी कफिको न्यूनतम समर्थन मूल्य तोकेको छ । बोर्डका अनुसार गत वर्ष भन्दा य वर्ष कफीको मूल्यकमा प्रतिकेजी ३ देखि २५ रुपैयाँले वृद्धि भएको छ । बोर्डले कफीलाई तीन तहमा बर्गीकरण गरेर न्यूनतम मूल्य निर्धारण गरेको …

मागको ५ प्रतिशत मात्रै कफी निर्यात

श्रोत: कान्तिपुर दैनिक मंसिर १, २०७३ http://kantipur.ekantipur.com/news/2016-11-16/20161116081606.html निर्यातजन्य कफीको विदेशमा ८ हजार टन माग रहेका बेला नेपालको उत्पादन ४ सय ३४ टन (ग्रिन बिन) पुगेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड १२ औं राष्ट्रिय कफी दिवसका अवसरमा मंगलबार राजधानीमा पत्रकार सम्मेलनमा कफी उत्पादन अघिल्लो वर्षको दाँजोमा थोरै गिरावट आएको जानकारी दिइयो । बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमका अनुसार …