एउटै फार्मबाट ५ करोडको अर्गानिक कफी विदेश निर्यात

०१ बैशाख २०७५| सरिता श्रेष्ठ|नागरिक न्युज धादिङ – उत्तर फर्किएको सुख्खा डाँडा, साना बुट्यान जंगलभित्र लटरम्म पाकेका कफीका बोट। किसानलाई टिप्न भ्याई नभ्याई छ। टन्टलापुर घाममा कफी टिप्न बारीभरी किसानको लर्को लाग्ने गर्छ। बारीभरी कफीबोटले ढकमक्क हुने गरेपछि त्यस ठाउँलाई समेत कफीडाँडाको रुपमा चिनिने गर्दछ। जिल्लाको सिद्धलेक गाउँपालिकाको नलाङमा पर्ने यस क्षेत्रमा कफी खेती गरेर करोड कमाउने गर्दछन्। यहाँ उत्पादन …

पेन्सनसरह कफी

– लालप्रसाद शर्मा, माधव अर्याल – कान्तिपुर फाल्गुन ६, २०७३ नेपालमै पहिलो पटक गुल्मी आँपचौरका हीरा गिरीले विसं १९९५ मा बर्माबाट केही कफीका बिरुवा ल्याई रोपेका थिए । त्यसपछि फाट्टफुट्ट लगाउन सुरु गरिएको कफी ४१ जिल्लामा विस्तार भइसकेको छ । कफी अन्य बालीको तुलनामा ५/६ गुना बढी फाइदा दिने नगदेबाली हो । नेपालको पहाडी भेगमा उत्पादित अर्गानिक कफीको विदेशमा उच्च …