नेपाली कफीलाई ९० स्कोर

बुधवार, चैत्र २१, २०७४ कारोबार संवाददाता पालको प्राङ्गारिक कफीले गुणस्तर, प्रविधि र स्वादको आधारमा गरिएको परिक्षणमा ९० अंक (स्कोर) प्राप्त गरेको छ । यो अंक कफी निर्यातमा विश्वमै दरिएका छिमेकी मुलुक भारत र चीनको तुलनामा उच्च हो ।  नेपालको प्राङ्गारिक कफीले गुणस्तर, प्रविधि र स्वादको आधारमा गरिएको परिक्षणमा ९० अंक (स्कोर) प्राप्त गरेको छ । यो अंक कफी निर्यातमा विश्वमै दरिएका छिमेकी …

नेपाली कफी अन्तर्राष्ट्रिय बजारमै अब्बल

बुधबार, २१ चैत २०७४ |  दिलीप पौडेल, नागरिक न्यूज काठमाडौं – नेपाली बगानमा उत्पादित कफीले अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जा पाएको छ । लेकाली कफी स्टेट नुवाकोटमा फलेको कफी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल स्थापित भएको हो। दुई छिमेकी मुलुक चीन र भारतलाई उछिन्दै सन् २०१८ मा नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा ९० स्कोर (अंक) पाएको हो । अमेरिकामा रहेको कफी कन्सल्टिङ कम्पनीले विभिन्न मापदण्ड बनाएर …

चीन र भारतलाई उछिन्दै विश्वमै अब्बल बन्यो नेपाली कफी

काठमाडौं । नेपाली कफी अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको इज्जत जोगाउन सफल भएको छ। विश्वभर उत्पादन हुने कफीको गुणस्तरसम्बन्धी सूचकांकका आधारमा घोषणा गरिने उत्कृष्टतामा यो वर्ष नेपाली कफीले ९० अंक प्राप्त गरेको छ। पहिलोपटक नेपाली कफी संसारभरका उत्पादनलाई उछिन्दै उच्च अंक प्राप्त गर्न सफल भएको हो। विश्वभरका कफीको गुणस्तर र बजारीकरणका विषयमा निगरानी राख्दै आएको ‘कफी रिभ्यु डट कम’ ले यो वर्ष …