नेपाली कफी अन्तर्राष्ट्रिय बजारमै अब्बल

बुधबार, २१ चैत २०७४ |  दिलीप पौडेल, नागरिक न्यूज काठमाडौं – नेपाली बगानमा उत्पादित कफीले अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जा पाएको छ । लेकाली कफी स्टेट नुवाकोटमा फलेको कफी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल स्थापित भएको हो। दुई छिमेकी मुलुक चीन र भारतलाई उछिन्दै सन् २०१८ मा नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा ९० स्कोर (अंक) पाएको हो । अमेरिकामा रहेको कफी कन्सल्टिङ कम्पनीले विभिन्न मापदण्ड बनाएर …

कफी खेतिबाट नेपालमा लाखौँलाई रोजगारी दिन सकिन्छ

श्रोत: http://www.mirmireonline.com/2016/11/archives/47263   बेरोजगारीको कारण अहिले नेपाली युवाहरु दिनानुदिन बिदेशीने क्रम बढेको छ भने नेपालमा आउने नेपाली पर्यटकको संख्या पनि बढीरहेको अवस्था छ । यस्तो अवस्थामा युवाहरुलाई एकै ठाँउमा गोलबन्द गरी शीप, क्षमता अभिवृद्धि गर्न सक्ने कार्यलाई निरन्तरता प्रदान गरी कफी कृषि सुरु गर्ने र भएकालाई निरन्तरता दिन सकेमा उत्पादन, प्रशोधन, निर्यात, होमस्टे लगायत पर्यटन विकासको साथै थुप्रै किसिमवाट बेरोजगार युवा …