भारतीय कफीलाई नेपाली भन्दै बिक्री

राजेश बर्मा, http://annapurnapost.com/news/75912, आइतवार, साउन ८, २०७४   काठमाडौं : भारतबाट आयात गरिएको कफीलाई स्वदेशी ब्रान्डभन्दै बिक्री भएको पाइएको छ । केही ठूला व्यवसायी र बिचौलियाको मिलेमतोमा गुणस्तरहीन भारतीय कफीलाई ‘नेपालमै उत्पादन’ भएको भनेर बिक्री गरिएको हो । भारतबाट आयातित ग्रिन बिन्स नेपालकै उत्पादन भनेर सस्तो मूल्यमा बिक्री हुन थालेपछि स्वदेशी कफीले बजार पाउन छाडेको छ । उपत्यकाका ठूला कफी सपदेखि …