MoA appoints Banjara as the Member of Executive Board

It is our great honor and privilege to inform you that Government of Nepal ‘Ministry of Agriculture, Land Management and Cooperatives’ has appointed our founder, Dr. Raj Kumar Banjara as the Executive Board Member of ‘National Tea and Coffee Development Board’ on 10th of July 2018 for the tenure of two years.

नेपाल सरकार कृषि, भूमि व्यवस्था तथा सहकरी मन्त्रालयको मिति २०७५।०३।२६ को निर्णयानुसार मलाई राष्ट्रिय चिया तथा कफी विकास वोर्डको कार्यकारी समितिमा दुई वर्षे कार्यकालको लागि मनोनयन गरिएको जानकारी गराउनपाऊँदा खुसि लागेको छ। मैले विगतमा पनि नेपाली कफीकृषि र  कफीप्रवर्दन  क्षेत्रमा आफुले भ्याएसम्मको प्रयास गर्दै आएको र आगामी दिनहरुमा अझ महत्वपूर्ण जिम्मेवारी बोधका साथ कुनै ठोस र उल्लेखनिय काम गर्नको लागी हरतरहको प्रयास गर्ने वाचा गर्न चाहान्छु। साथै, मलाई उक्त पदको लागि योग्य ठानि मानोनयन गर्नुहुने मा. मन्त्रिज्यू र सिफारिस एवं सहयोग गर्नु हुने सम्पुर्णमा धन्यवाद र सादर आभार व्यक्त गर्न चाहान्छु।” – डा. राजकुमार बन्जारा

2018-07-19T15:44:29+00:00 July 19th, 2018|News|

About the Author:

Nepal Himalayan Coffee Green Beans and Fresh Roasted Beans

Leave A Comment

Location, Hours & Info

Nawa Prabhat Marga, Kathmandu 44600
9802023082 or 9823510666
info@himalayanarabica.com
Sun-Fri: 11am – 4pm (SATURDAY CLOSED)
OPEN 24/7 – himalayanarabica.com/shop

WhatsApp chat