Coffee Quality Institute (CQI) Q Arabica Training Course is going to be held in Nepal for the first time from 19-26 February 2019. The program is going to be held at National Coffee Academy, Kathmandu. CQI’s Q Coffee System is an internationally recognized program for evaluating cup quality based on a standardized system for Arabica coffee using protocols developed by the SCAA. This course consists of two complementary concepts: the first is a 3-day theory of all activities, which is followed up by a 3-day series of exams regarding the material presented.
क्यू ग्रेडिङ् (Q Grading) र एस.सि.ए ब्रूईङ् (SCA Brewing) कोर्श नेपालमा संचालन हुने वारे।
अमेरिकाको Coffee Quality Institute र Specialty Coffee Association सँगको सहकार्यमा नेशनल कफी एकेडेमीको आयोजनामा नेपालमै पहिलो पटक Coffee Q grading तालिम मिति २०७५ फागुन ७ देखि १४ गतेसम्म र Coffee Brewing Foundation + Intermediate Course मिति २०७५ माघ २९ गते देखि फागुन २ गतेसम्म नेशनल कफी एकेडेमी, ललितपुरमा सञ्चालन हुन लागेको छ ।
उल्लेखित कार्यक्रमको मूल उद्धेश्य नेपाली कफीको गुणस्तरीय उत्पादन, गुण स्तरोन्नती र अन्तराष्ट्रिय बजारमा प्रवर्दनगर्न सक्ने जनशक्ती उत्पादन गर्नु हो। अत: यी दुबै कार्यक्रमहरूलाई सफलतापूर्वक आयोजना गर्नकोलागी यहाँको शुभेच्छा र प्रत्यक्ष सहयोगको आशा गरेका छौ । यहाँले सहभागी पठाइदिएर, प्रचार-प्रसार गरेर वा अन्य तरीकाबाट प्रत्यक्ष सहयोग गरी समग्र नेपाली कफी कृषि र उद्यम विकाशको लागी हाम्रो प्रयासमा टेवा पुर्याइदिनुहुनको लागि सादर अनुरोध गर्दछौं।
सम्बन्धित लिङ्क
कार्यक्रमको विस्तृत जानकारीको लागी उल्लेखित लिङ्कबाट प्राप्त गर्नुहोला वा सिधा संम्पर्क गर्नुहोला।
……………………
डा. राजकुमार बञ्जारा
अध्यक्ष, नेशनल कफी एकेडेमी, ललितपुर, नेपाल
फोन नं ९८०२०२३०८२
Leave A Comment