असोज २०७१, कृषक र प्रविधि, Sept 2014 Krishak ra Prabidi
नेपालमा कृषि क्षेत्रको अपेक्षाकृत विकाश किन नभएको? WHY IN NEPAL AGRICULTURAL SECTOR NOT DEVELOPED AS EXPECTED?
यी मुख्य तिनवटा द्रृष्टिले कृषि क्षेत्रलाई हेरिनुले:
१) जीवीका चलाउने निर्वाहमुखी क्षेत्र,
२) अन्य धेरै व्यवसायबाट असफल भएपछि, बचेखुचेको लगानी गर्ने अन्तिम वैकल्पिक व्यवसायिक क्षेत्र , र
३) नाम चलेका केहि व्यक्ति, ठुला व्यवसायिक घराना जोसँग उनिहरुका अन्य व्यवसायलाई धक्का नपर्ने किसिमको लगानी छ, ले आफ्नो सामाजिक उपस्थिती जनाउन, कृषिमा सरकारले दिएको छुटको लाभ लिन र राम्रै भए मुनाफा पाउन गरिने व्यवसायिक क्षेत्र।
तर हाम्रो दुर्भाग्य! जसरी भविष्यमा पाँचतारे होटल खोल्ने, ठुलो ईम्पोर्ट हाउस खोल्ने योजना देखिन्छन्, डाक्टर इन्जिनियर बन्ने सपना सुनाइन्छन् त्यसरी नै एउटा ठुलो व्यवसायिक कृषि फर्म खोल्ने योजनाकार देखिन्नन्….पुरा अशं पढ्नको लागि कृषक र प्रविधि, असोज २०७१ अकं पृष्ठ २६
Leave A Comment