[x_section style=”margin: 0px 0px 0px 0px; padding: 45px 0px 45px 0px; “][x_row inner_container=”true” marginless_columns=”false” bg_color=”” style=”margin: 0px auto 0px auto; padding: 0px 0px 0px 0px; “][x_column bg_color=”” type=”1/1″ style=”padding: 0px 0px 0px 0px; “][x_custom_headline level=”h2″ looks_like=”h3″ accent=”true” class=”center-text “]National Coffee Day[/x_custom_headline][x_image type=”thumbnail” src=”https://himalayanarabica.com/wp-content/uploads/2015/11/Coffee-day-National-2072-01.jpg” alt=”” link=”false” href=”#” title=”” target=”” info=”none” info_place=”top” info_trigger=”hover” info_content=””][x_image type=”thumbnail” src=”https://himalayanarabica.com/wp-content/uploads/2015/11/National-Coffee-Day-2072-Mangsir-1-2015-Nov-17.jpg” alt=”” link=”false” href=”#” title=”” target=”” info=”none” info_place=”top” info_trigger=”hover” info_content=””][x_text]The National Coffee Day is marked on Mangsir 1 every year. We at Greenland Organic Farm Nepal would like to express our best wishes to all our customers, well wishers and coffee lovers around the world.[x_line]कात्तिक ३०, काठमाडौं (अस) । विगतका वर्षजस्तै मङ्सिर १ गते राष्ट्रिय कफी दिवस मनाउने कार्यक्रम रहेको छ । ‘गुणस्तरीय कफी नर्सरी–उत्पादनको आधार, आयात प्रतिस्थापनमा–यसले पार्छ साकार’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।
गुणस्तरीय नर्सरी नै कफी उत्पादनको मुख्य आधार रहेको भन्दै यस वर्षलाई कफी नर्सरी उत्पादनको वर्षका रूपमा घोषणा गरी ११औं कफी दिवस मनाउने कार्यक्रम राखिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए । उनले मुलुकमा कफीको उत्पादन र मागबीच रहेको खाडललाई पुर्नु प्रमुख चुनौती रहेको बताउँदै उत्पादन बढाउनुपर्नेमा जोड दिए ।
बोर्डका अनुसार नेपालमा ६ देखि ७ हजार मेट्रिकटन कफीको माग छ । तर ४ सय ६३ दशमलव ५८ मेट्रिकटन मात्र ग्रीनविन उत्पादन भएको छ । नेपालको मध्यपहाडी भेगका ४१ जिल्लामा कफी खेती गरिन्छ । त्यसमध्ये २३ जिल्लामा मात्र व्यावसायिक खेती भएको छ । हालसम्म २ हजार ३ सय ८१ हेक्टर क्षेत्रफलमा कफी खेती गरिएको छ । गत वर्षको तुलनामा यो करीब २४ प्रतिशतले बढेको बोर्डको भनाइ छ । यसबीच मङ्गलवारदेखि लागू हुने गरी यस वर्षको कफीको न्यूनतम मूल्यसमेत तोकिएको छ ।
स्रोत: http://www.abhiyan.com.np/new/Articles/view/69056
[x_line]More related news published in one of the national daily news paper, The Himalayan Times.[/x_text][/x_column][/x_row][/x_section]
Leave A Comment