[dropcap]N[/dropcap]epal Government, Ministry of Agriculture with Nepal Tea & Coffee Development Board has awarded our company, Greenland Organic Farm Pvt. Ltd., producer of Himalayan Arabica Coffee as the “Best Coffee Processor” on the auspicious occasion of 12th National Coffee Day on November 16, 2016. Hon. Gauri Shankar Chaudhary, Minister of Agricultural Development has handed over the award certificate.
Finally, our ethical approach and commitment of producing highest quality specialty coffee has been recognized. We would like to thank Nepal Government for motivating us to do even better in the days to come.
गुणस्तरीय कफी प्रशोघन गरी नेपाली कफीलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याएकोले हिमालयनअराबिका® कफीका उत्पादक ग्रिनल्याण्ड अर्ग्यानिक फार्मलाई नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकाश बोर्डले १२औ राष्ट्रिय कफी दिवसको अवसरमा “उत्कृष्ट कफी प्रशोघक” छनौट गरि पुरस्कृत गरेको छ।
पुरस्कृत हुनपाएकोमा हामी ग्रिनल्याण्ड अर्ग्यानिक फार्म परिवार गौरवान्वित भएका छौ। हामीले अथक रुपमा निष्ठापूर्वक उच्चगुणस्तरीय नेपाली कफी उत्पादन गरी अन्तराष्ट्रिय स्तरमा चिनाउन गरेको प्रयासलाई उच्चमुल्याङ्कन गरी आउदा दिनहरुमा अझ राम्रो गर्दै जानकोलाई प्रेरित गर्नु भएकोमा नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकाश बोर्ड र कृषि विकाश मन्त्रालयलाई धेरै धन्यावाद।

RajKumar Banjara talking with Mr. Sheshkanta Gautam, Executive Director of Nepal Coffee Board after being awarded
अखबारमा कफी दिवस
Leave A Comment